नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताउनुभएको छ । बुधबार धनगढीमा आयोजित ‘संविधान कार्यान्वयन जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले संविधान जारी भएपछि तीन वर्षभित्र संविधान कार्यान्वयनसँग जोडिएका सबै कानुन बनाइसक्ने कुरा उल्लेख गरिएको भए पनि सरकारको नेतृत्वकर्ता कम्युनिष्ट पार्टीले …