एमाले हुम्लालाई नेतृत्व छान्न सकस

एमालेको हुम्ला जिल्लाको नेतृत्व छनोटमा सकस भएको छ । अधिवेशन भएको तीन दिन हुँदा समेत नेतृत्व छनोट गर्न रस्साकस्सी देखिएको छ । नयाँ नेतृत्वमा तीन जनाको आकांक्षी देखिएपछि नेतृत्व चयन...

सम्बन्धित सामग्री

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा […]

मन्त्रिपरिषद विस्तारमा सकस, विश्वासको मत लिएपछि मात्रै विस्तार

काठमाडौं, पुस १४ । एमाले-माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्या भण्डारीले […]

मन्त्री छान्न सकस : विश्वासको मत लिएपछि मात्रै विस्तार

काठमाडौं । एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि […]

समानुपातिकमा सकस : प्रमुख पार्टीले बन्दसूची सोमबारमात्रै बुझाउने

प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो ।आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका छन् । प्रमुख राजनीतिक पार्टीका नेताहरुले आफुहरु आइतबार पनि समानुपातिकको सुची तयार गर्ने गृहकार्यमै लागेको र सोमबार पनि सुची बुझाउने समयसीमा रहेकाले सोह

एमाले मकवानपुरमा नेतृत्व छान्न सकस, निर्वाचन प्रक्रिया लम्बिँदै

नेकपा एमाले मकवानपुरमा आगामी नेतृत्व चयनमा सकस परेको छ । नेतृत्वका लागि आकाङ्क्षीहरू बीच सहमति हुन नसकेपछि गत पुस २३ गतेदेखि हेटौँडामा सुरु एमाले मकवानपुरको अधिवेशनले हालसम्म पनि नेतृत्व छान्न सकेको छैन ।सहमतिबाट एमाले मकवानपुरको नेतृत्वको चयन गर्नका लागि पटक/पटक भएको छलफलबाट निष्कर्षमा पुग्न नसकेपछि हिजो शनिवारबाट निर्वाचनको कार्यक्रम तय भएको थियो । तर, आवश्यक तयारीहरू नपुगेको भन्दै निर्वाचनको कार्यक्रम आज आइतबार बिहानसम्मका लागि स्थगित गरियो ।अधिवेशनको उद्घाटनको कार्यक्रम सुरु भए लगत्तै न

एमाले इलाम अधिवेशन: आकाङ्क्षीको धेरै भएपछि सर्वसम्मत गर्न सकस

नेकपा एमाले इलामको दसौँ जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा सुरु हुँदैछ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको तयारी भएपछि आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा नेतृत्व सर्वसम्मत गर्न निकै सकस पर्ने देखिन्छ । मुख्य पदमा मात्रै होइन जिल्ला कमिटीको पदाधिकारी हुन चाहने आकाङ्क्षीको सूची लामै छ । नेकपा एमालेको जिल्ला अध्यक्षको लागि तीन जना आकाङ्क्षी छन् । वर्तमान अध्यक्ष महेश बस्नेतसहित नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाले अध्यक्षको चाहाना राखेका छन् । एमालेको गत महाधिवेशनबाट जिल्

मन्त्रिपरिषद् पूर्णतामै सकस

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुग्यो तर मन्त्रिपरिषद् पूर्णता भने सकसमै छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीबाट बहिगर्मनपछि देउवाले सरकारको नेतृत्व सम्हाले पनि सुरुमै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परेको हो । पार्टी आन्तरिक कारणदेखि सत्ता गठबन्धन दलबीच समस्याका कारण महिना दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन […] The post मन्त्रिपरिषद् पूर्णतामै सकस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मन्त्रिमण्डल विस्तारमा देउवालाई सकस

काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित मन्त्रिमण्डलका ६ जनाबाट सरकार चलाइरहेका छन् । २४ दिनयता मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । आज भोलि नै मन्त्रिमण्डल विस्तार हुने भन्दा भन्दै सकस परिरहेको छ । नेकपा एमालेबाट माधवकुमार नेपाल खेमा सरकारमा जानसक्ने भन्दै देउवाले पटक पटक मन्त्रिमण्डल विस्तारलाई टारेका छन् । नेपाल पक्ष एमाले विभाजन […]

एमाले विवाद मिलाउने वार्ता टोलीलाई बैठक बस्नै सकस

काठमाडौं:  सत्तारुढ नेकपा (एमाले) को विवाद सुल्झाउन गठित कार्यदललाई बैठक बस्नै सकस परेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय वार्ता टोली गठन भएको थियो। कार्यदललाई एमालेको विवाद सुल्झाउने जिम्मेवारी छ। तीन दिनको समयसीमा दिएर वार्ता टोली बनेको भए पनि जम्मा…