कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति

स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रूपमा पनि घाटा लागेको छ। चुनावपछि कांग्रेसको बंैक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ। साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बंैकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ।

सम्बन्धित सामग्री

बाल अस्पताल निर्माणका लागि आनी छोइङ डोल्माद्वारा १ करोड ८० लाख रुपैयाँ सहयोग

काठमाडौँ – आनी छोइङ डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ। फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पताल ‘हब’ को  भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो। अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं […]

१ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

३१ भदौ, काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ […]

स्थानीय तहमा ३५ हजार जनप्रतिनिधि छान्न एक करोड ८० लाख मतदाता

काठमाडौँ – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एक करोड ८० लाख मतदाताले भाग लिन पाउने भएका छन्। ७५३ स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यसहित झण्डै ३५ हजार जनप्रतिनिधि चयनमा एक करोड ८० लाख मतदाता सहभागी हुने विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको हो। शुक्रबार चुनावबारे दलका प्रतिनिधिलाई जानकारी गराउँदै आयोगले […]

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी […]

८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको […] The post ८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सैनिक कल्याणकारी कोषको कूल सम्पति ५९ अर्ब ९५ करोड ८० लाख

काठमाडौँ– सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु. ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ। कोषमा वि.सं. २०७७ असार मसन्तसम्म नगद मौज्दात रु. ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु. आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु. ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ। […]

छायाँनाथ नगरपालिकाको बजेट ५६ करोड ८० लाख

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५६ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरणतर्फ १२ करोड ८१ लाख र सशर्त अनुदानतर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ । नवौं बजेट सभामा संघीयतर्फको राजस्व बाँडफाँडतर्फ ८ करोड ९१ लाख […]

सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान

वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि यो रकम दिइएको हो। रासस