चाडबाडमा किनमेल गर्नेको भीड

काठमाडौँ – नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । अन्य समयको तुलनामा चाडबाडमा किनमेल […]

सम्बन्धित सामग्री

न्यूरोड क्षेत्रमा दसैँका लागि किनमेल गर्नेको घुँइचो (तस्बिरहरु)

काठमाडौँ – घटस्थापनासँगै नेपालीहरुको महान पर्व दसैँ सुरु भइसकेको छ। दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड लागेको छ। यतिबेला राजधानीको न्यूरोड क्षेत्रमा दसैँको किनमेल गर्नेहरुको घुइँचो छ। सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्। दसैँमा नयाँ लुगा लगाउने र मान्‍यजनकोमा आशिर्वाद थाप्‍न जाने भएकाले सर्वसाधारणहरु नयाँ गरगहना तथा सामानको किनमेलमा व्‍यस्त देखिएका […]

‘छठ’ पर्वमा सामग्री खरिद गर्नेको भीड

विराटनगर– तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’ पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।  छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो । लक्ष्मी […]

असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

काठमाडौं : देशभर दशैँको माहोलले छोपिसकेको छ। दशैँ मनाउन किनमेल गर्नेको घुँइचो पनि उत्तिकै छ मुख्य बजारमा। राजधानीको मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ। इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै…

दशैँ सुरु भएसँगै किनमेल गर्नेको भीड (फोटो फिचर)

काठमाडौं : हिन्दू नेपालीको महान पर्व बडादशैँ विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। सोमबार घरघरमा घटस्थापना गरी जमरा राखिएको छ। समृद्धिको प्रतीक मानिने जमरा विजयादशमीका दिन टीकासँगै नवदुर्गाको प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन छ। घटस्थापना लागेसँगै विद्यालय र कलेजहरू विदा भएपछि पढाइका सिलसिलामा काठमाडौं  बसेकाहरु गाउँ फर्कन थालेका छन्। दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेको पनि भीड सुरु भएको छ। दशैँमा विशेषगरी नयाँ लुगा लगाउने प्रचलनका कारण कपडाको व्यापार धे

एकलैनी बजारमा “साउने व्यापार”

राँझा, १ साउन । चुरापोतेलगायत सौन्दर्यका सामग्री किनमेल हुँदै आएको नेपालगञ्जको एकलैनी बजारमा साउन महिना सुरु भएसँगै व्यापारिक माहोल बढेको छ । चुरापोते र मेहन्दीको किनमेल गर्ने महिलाको भीड बढ्दै आएको छ । बिहानदेखि साँझसम्म यहाँका प्रत्येक पसलमा किनमेल गर्ने महिलाको भीड लाग्ने गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ फुल्टेक्रा निवासी सिर्जना थापाले आफूलाई आवश्यक पर्ने […]

असनमा तिहारको किनमेल गर्नेको भीड (फोटोफिचर)

१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको […]

असन र न्युरोडमा निस्सासिँदो भीड (फोटो फिचर)

१९ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकिँदै गर्दा काठमाडौंको मुख्य बजार क्षेत्रमा अत्यधिक भीड देखिएको छ । काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, न्युरोड क्षेत्रमा किनमेल गर्न जानेको घुइँचो देखिएको छ । असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलम ठेल गर्नुपर्ने स्थिति छ । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, इलेक्ट्रोनिक सामानलगायत दैनिक उपभोग र […]

दसैँ नजिकिएसँगै बजारमा बढ्यो भीड, स्वास्थ्य मापदण्डको पालना खोई ? (फोटोफिचर)

हिन्दुहरुको महान पर्व बडादसैँ र तिहार नजिकिँदै गर्दा राजधानीमा किनमेल गर्नेको भीड बढेको छ । शनिबार  काठमाडौंका असन–इन्द्रचोक, न्युरोड, सुन्धारा लगायतका क्षेत्रमा दसैँका लागि सामान खरिद गर्नेहरुको भीड देखिन्थ्यो । भीडमा स्वास्थ्य मापदण्डको पालना समेत गरेको देखिएन ।सरकारले कोभिड–१९ महामारीको बीचमा चाडपर्व र उत्सवहरू मनाउँदा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आह्वान गरिरहेका बेला यसरी बढेको भीडले संक्रमणको जोखिम थप बढेर जाने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । तस्ब

दर खाने दिनमा तीजको लागि किनमेल गर्नेहरुको बजारमा चहलपहल

काठमाडौं : आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरुले दर खाएका छन्। तीजको अघिल्लो दिन आज बजारमा किनमेल गर्नेहरुको भीड पनि उत्तिकै थियो। कोरोनाको महामारीका कारण अघिल्लो वर्षको तीज महिलाहरुले खुलेर मनाउन पाएका थिएनन्। यसपालि भने निषेधाज्ञा खुकुलो…

बढ्दै संक्रमण, सीमामा भीड कायमै

प्रदेश १ को राजधानी विराटनगर कोरोनाको 'हटस्टप' बन्दै गए पनि भारतसँगको सीमा नाकामा आवतजावत गर्नेको भीड उस्तै छ । विराटनगर स्थित रानी नाकामा शुक्रबार पनि सीमावर्ती भारतको जोगवनी बजारमा किनमेल गर्न जाने र आउनेहरूको भीड थामिनसक्नु थियो । सीमा नाकामा आवतजावत ग...