नेपाललाई बराबरीमा रोक्दै अपराजित बंगलादेश फाइनलमा

काठमाडौं: यू २० साफ च्याम्पियनसिप अन्तर्गत आजसम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा खेलको ६४ औं मिनेटमा बंगलादेशका नोभाले गोल गर्दै अग्रता दिएका थिए। तर, ६८ औं मिनेटमा निराजन मल्लले…

सम्बन्धित सामग्री

साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खे

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज (मंगलबार) घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि दुवै टोली तयार रहेको खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक तथा कप्तानले जानकारी दिएका छन् । पछिल्लो चार खेलमा अपराजित नेपाल सोही अपराजित लयलाई निरन्तरता दिँदै मैदान उत्रने […]

‘अलराउन्डर’ सबिना

७ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिप सुरु हुनुअघिको पत्रकार सम्मेलनमा बंगलादेशको कप्तान सबिना खातुनको आत्मविश्वास बेजोडको थियो । उनीहरु उपाधि जित्नकै लागि ढाकाबाट बिदाइ भएका थिए । दुई साताको प्रतियोगितामा अपराजित रहँदै फाइनलमा घरेलु टोलीलाई हराएर बंगलादेश दक्षिण एसियाको नयाँ विजेता बन्यो । बंगलादेश फुटबलका लागि यो खास उपलब्धि हुँदै हो, २८ वर्षीया कप्तान […]

साफ यु–२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं । यु–२० साफ च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र बंगलादेश भिड्दैछन् । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ । अपराजित रहँदै फाइनल पुगेको बंगलादेश च्याम्पियन बन्न लक्ष्यसहित मैदान उत्रिने छ । तर, साविक विजेता भारतलाई घरेलु मैदानको फाइदा भने रहनेछ । लिग चरणमा भने भारत बंगलादेशसँग पराजित भएको थियो । […]

यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज  प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । घरेलु टोली भारत समूह चरणमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ । भारत प्रतियोगिताको साविक विजेता

साफ यू–२० च्याम्पियनसिप फुटबल : उपाधिका लागि आज भारत र बंगलादेश भिड्ने

काठमाडौं : साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बंगलादेश भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ। प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो। नेपाललाई ८–० गोलको फराकिलो अन्तरले हराएको भारत भने बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो।&nbs

बंगलादेश फाइनलमा, भारत र माल्दिभ्सको नतिजा कुर्दै नेपाल

काठमाडौं : बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपालसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो । यसअघिका सबै ३ खेल जितेको बंगलादेश अपराजित रहँदा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। भारतसँग ८–० को फराकिलो गोल अन्तरले पराजित नेपालको ७ अंक भएको छ । अहिले अंक तालिकाको दोस्रो स्थानमा उक्लिए पनि फाइनलमा पुग्ने नपुग्ने टुंगो ल

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

ढाका : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल  एक खेलअगावै फाइनलमा स्थान बनाउन सफल भएको छ।आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो।अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टोलीको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबिचको खेलले तय गर्नेछ।श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ।किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सल