काठमाडौंको यातायात आवागमन अस्तव्यस्त

८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । […]

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । एमसीसीको विरुद्ध विरोध प्रदर्शन हुँदा नयाँ बानेश्वरक्षेत्रमा यातायात आवागमन अस्तव्यस्त भएको छ । सो विरोधमा प्रदर्शन भएपछि आतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमनमा समस्या भएको हो । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक समेत लगाइएपछि यातायात आवागमन समस्या भएको छ नयाँ बानेश्वरमा एमसीसीको विरोध गर्दै आएका प्रदर्शनकारीहरु सडकमा भेला भएर […]

सडक जामले कसरी यात्रुलाई रोगी बनाउँछ ?

काठमाडौंमा किन सडक जाम हुन्छ ? ट्राफिक प्रहरीको जवाफ छ, 'सडक साँघुरो भएर । गाडीको संख्या बढी भएर ।' सडक जाम भएमा के हुन्छ ? ट्राफिक प्रहरीको जवाफ छ, 'यातायात आवागमन अस्तव्यस्त हुन्छ ।' तर, ट्राफिक प्रहरीले भनेजस्तो सडक …