रक्षा कूटनीति : एसियामा पुनः आकार दिँदै भूराजनीति

रक्षा कूटनीति ‘लोकतन्त्रको पक्ष वा विपक्षमा’ भन्ने पनि हुन्छ ।

सम्बन्धित सामग्री

‘न्याय–अन्याय’ सार्वजनिक

डा. कटक मल्लको ‘न्याय–अन्याय कानुनः भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीति÷कूटनीति, पर्यावरणलगायतका विषय समेटिएका छन् । काठमाडौँमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानुनी दर्शनको दस्ताबेज भएको बताउनुभयो ।

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

चीन मक्किंदैछ कि सुदृढ हुँदैछ ?

अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व निर्माणमा चीनको निर्णायक भूमिका स्थापित गरिदिए।

बीआरआई २.०

भदौ चौथो साता कान्तिपुर कन्क्लेभको ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षक संवादमा प्राध्यापक महेन्द्र पी लामाले अफ्रिकी र एसियाली मुलुकमा ‘रिसोर्स न्यासनाल्जिम’ को कुरा उठाएर नयाँ किसिमको राष्ट्रवाद आउन सक्ने उल्लेख गर्दै त्यसमा चीनले के गर्न सक्छ भन्दै अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेमाथि प्रश्न तेर्स्याए ।

'दुवै ठूला छिमेकीलाई नचिढाएर, सुरक्षा मामिला हेरिदिएर नेपाल माथि जान सक्छ'

कान्तिपुर कन्क्लेभको दोस्रो दिन भदौ २६ को आरम्भ सत्रमा अर्थशास्त्री स्वर्णिम वाग्ले र प्राध्यापक महेन्द्र पी लामाबीच 'भूराजनीति र अर्थ कूटनीति' विषयमा एक घण्टा लामो संवाद भएको थियो । उनीहरुले नेपालको भौगोलिक अवस्थितिका कारण यहाँको राजनीति र अर्थनीतिमा परेका असरहरुका विभिन्न आयाम बारे खुलेर छलफल गरेका थिए ।

छिमेकको उन्नतिबाट कसरी लाभ लिने ?

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले र जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामाले छिमेकको उन्नतिबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ तेस्रो संस्करणको दोस्रो दिन आइतबार ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकको पहिलो सत्रमा उनीहरूले नेपालले कसरी सन्तुलित रूपमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने भन्ने विषयमा समेत चर्चा गरेका छन् ।

सगरमाथाकाे उचाइ मापनबारे एक सर्भेयरको भावना र भूगोल उनिएको पन्ध्रौँ चुली

सगरमाथा उचाइमा मात्र सीमित छैन, यससँग राजनीति छ, भूराजनीति र कूटनीति पनि छ । सगरमाथासँग भूगोल छ, इतिहास, विज्ञान र प्रविधि छ । अनि, सगरमाथासँग दर्शन पनि छ

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : एमसीसी र बीआरआईबारे छलफल

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा सेन्टर फर सोशल इन्क्लुजन एण्ड फेडर्लिज्म (सामाजिक समावेशीकरण र संघीयता केन्द्र) ले बीआरआई र भूराजनीति जोखिम र अवसर, नेपाल–चीन सिमापार सम्बन्ध तथा नेपाल–चीन व्यापार, पारवहन र यातायातका विषयमा छलफल गरेको छ ।  केन्द्रले आयोजना गरेको कार्यक्रमले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालमा आगामी महाशक्ति प्रतिस्पर्धाको प्रभावलाई जोड दिएको हो । नेपालमा वासिङ्टन र बेइजिङले गरिरहेको कूटनीति अभ्यास विरोधाभासी रहेको उ

अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति

विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका छन् । वर्तमान परिवेषमा भू-राजनीति भूगोल, अर्थतन्त्र, कूटनीति, धरेलु राजनीति लगायत विभिन्न परिर्वतनहरूलाई पनि समाहित गर्दछ । राज्यको परराष्ट्रनीतिलाई सञ्चालन गर्ने चालक नै भू-राजनीति हो […]

सुवेदीको नियमित विश्लेषण खबरहबमा

काठमाडौँ– खबरहबले भूराजनीतिका अध्येता तथा चर्चित विश्लेषक अरुणकुमार सुवेदीको नियमित भिडियो विश्लेषण प्रसारण गर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति, अर्थव्यवस्था, कूटनीति लगायत विविध विषयमा सुवेदीको विश्लेषणको भिडियो साप्ताहिक रूपमा प्रसारण हुनेछ । साथै, कुनै आकस्मिक घटना तथा घटनाक्रमको विश्लेषण तत्कालै प्रसारण हुनेछ । सुवेदीको पहिलो भिडियो विश्लेषण रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यताको बारेमा रहेको […]