अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति

विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका छन् । वर्तमान परिवेषमा भू-राजनीति भूगोल, अर्थतन्त्र, कूटनीति, धरेलु राजनीति लगायत विभिन्न परिर्वतनहरूलाई पनि समाहित गर्दछ । राज्यको परराष्ट्रनीतिलाई सञ्चालन गर्ने चालक नै भू-राजनीति हो […]

सम्बन्धित सामग्री

कुटनीतिको संवेदनशीलता र सचेत जनता

जनताको ज्ञानले राजनीतिज्ञको विचारलाई डग्मगाउन सक्छ र  राजनीतिज्ञका विचारले देशलाई । जिम्मेवार व्यक्तिहरुलाई आफ्नो जिम्मेवारीको बोध भएन भने समाज या देश ओरालोतर्फ मोडिन्छ । शासकले सत्ता जित्नलाई देशलाई हराएको इतिहास विश्व सामु छ । जनताले केवल भूराजनीति र स्थानीय राजनीतिमा मात्र आफ्नो चासो व्यक्त गरेर देश अगाडि बढ्न सक्दैन । कूटनीतिक र परराष्ट्र नीतिमा देश कसरी अघि बढिरहेको छ भन्ने कुराको ज्ञान बराबर राखेर सचेत गराउनुपर्छ जनताले । किनकि राष्ट्रको स्वाधीनता सार्वभौमसत्ताको रक्षा गर्नु हरेक नेपालीको उत्तरदायित्व हो ।   अहिले अमेरिका, चीन र भारतसँग नेपालको विभिन्न पक्षमा सम्बन्ध र  सन्धिहरुसँग सम्बन्धित कुराहरुमाथि अझ बढी ध्यानाकर्षण होस् भन्ने उद्देश्य...

चिनियाँ सुरक्षा चासो, वाम एकीकरण र भूराजनीति

काठमाडौँ- आर्थिक सामर्थ्य र वैचारिक भिन्नताले समर्थन गरेको विशुद्ध अस्थिर संसारमा भू-राजनीतिक “टग-अफ-वार” को भूलभुलैयाले आर्थिक रूपमा कमजोर देशहरूको अस्तित्वलाई तरबारको धारमा ल्याइदिएको छ। अमेरिका-चीन सम्भावित द्वन्द्वको बारे ग्राहम एलिसनको “थ्युसिडाइड्स ट्र्याप” मा बढ्दो शक्तिले जहिले पनि पेलोपोनेसियन युद्ध जस्तै युद्धलाई अपरिहार्य बनाउँदै यथास्थितिवादी शक्तिलाई चुनौती दिन्छ। अन्त्यमा साना शक्ति तथा कमजोर आर्थिक हैसियत भएका […]