दुर्घटनामा परी घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु भएको छ। गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट […]

सम्बन्धित सामग्री

नगरपालिकाको कार्यालयमा ढुंगामुढा हुँदा घाइते मुखियाको उपचारको क्रममा मृत्यु

बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित सिम्रौनगढ नगरपालिकाको कार्यालयमा बुधबार ढुंगामुढा हुँदा घाइते भएका सोही नगरपालिका-१ रामसागराघाट बस्ने २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ । उक्त नगरपालिकाका करारका कर्मचारीहरू समेतका केही व्यक्तिहरूले ढुङ्गामुढा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडीको सिसा र नगरपालिका कार्यालयको झ्यालका सिसाहरू फुटाएको भन्ने खबर प्राप्त हुनासाथ …

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

२१ मंसिर, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी […]

चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

सामान्य विवादमा गत शनिबार तीनजनाको समूहले गरेको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एक युवकको आज मृत्यु भएको छ ।  चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका–६ का २० वर्षीय राहुल साहको...

आगलागीबाट घाइते भएका बालकको दुई हप्तापछि मृत्यु

आगलागीमा घाइते भएको दुई हप्तापछि एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१४ मंसिर हेटौंडा । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ […]

भारतीय ट्रकको ठक्करबाट चितवनमा पैदल यात्रीको मृत्यु

ठक्कर दिएपछि गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।...

सवारी दुर्घटनामा घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रु

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुरा