भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन् । किसानका अनुसार हाललाई आन्दोलन स्थगित गरे पनि एक महिनामा समिक्षा बैठक बस्ने जनाइएको छ । उनका आुसार केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता […]

सम्बन्धित सामग्री

कालीमाटीमा जारी किसान आन्दोलन स्थगित, समस्या समाधानका लागि कार्यदल बनाइने

१६ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दङ्गालले जानकारी दिए […]

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित

जनकपुरधाम । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग केन्द्रित किसान आन्दोलन स्थगित गरेको छ । मौसम प्रतिकुल भएकाले राजमार्ग बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । किसान आन्दोलन भने जारी रहने विज्ञप्तीमा उल्लेख छ । राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तीमा […]

भारतीय किसान आन्दोलन स्थगित : प्रधानमन्त्री मोदी किसानका माग पुरा गर्न सहमत

दिल्ली । सरकारले कृषिसम्बन्धी विवादास्पद कानूनलाई फिर्ता लिन सहमती जनाएपछि भारतीय किसानले एकवर्ष लामो आन्दोलनलाई स्थगित गरेका छन् । संयुक्त किसान मोर्चाले पत्रकार सम्मेलन गरेर सन् २०२० को नोभेम्बर २६ देखि जारी देशव्यापी आन्दोलन स्थगित गरिएको घोषणा गरेको जनाएका हुन् । मोर्चाले दिएको जानकारीअनुसार आन्दोलनका लागि दिल्लीमा रहेका किसान शनिबारदेखि घर फर्कने भएका छन् । सरकारले […]

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]