रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा अरू ५ जना यात्रु घाइते भएका छन्। अहिले दुर्घटनास्थलमा उद्धार […]
दाङ – रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौँ – बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ। बङ्गलादेशको ढाकास्थित इन्डोर
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई प क्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी […]