हाडी जंगल । ढकमक्क लालीगुराँस । यो दृश्य डडेल्धुरा अमरगढी नगरपालिकाको हो । सदुपयोग नहुँदा करोडौंको लालीगुराँस खेर गइरहेको छ । जंगलमा फुलेको लालीगुराँस फुल जंगलमै सुकेर खेर जाने गरेको हो । यहाँका प्रायः वनमा लालीगुराँस ढकमक्क फूल्ने गरेको छ । फुल सदुपयोग हुन नसक्दा रुखमै सुकेर जान थालेको छ । केही वर्षअघि डडेल्धुरामा लालीगुराँसको […]
The post बोटैमा ओइलाउँछ लालीगुराँस appeared first on राजधानी राष्ट्रिय दैनिक.