घर–आँगनमै पुग्यो माघी, थारु बस्तीमा रौनक

सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका थारु बस्तीमा अहिले रौनक छ । घर–घरमा कोही पनि फुर्सदिला छैनन् । माघी आउन दुई दिन मात्रै बाँकी रहँदा थारु बस्तीमा व्यस्तता बढेको हो ।

सम्बन्धित सामग्री

सखिया नाचको गीतले थारु बस्तीमा रौनक थपिँदै

देउखुरी- माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ। थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ। दाङका थारु बस्ती माघीमय भएका छन्। पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमंग एवं […]

राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन् । राना थारु गाउँमा श्रावण महिनामा सार्वजनिक स्थानमा डोला राख्ने परम्परा रहेको छ । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना थारु समुदायको बसोबास […]

थारु समुदायमा माघीको रौनक सुरु

काठमाडौँ,१९ पुष । माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य […]

थारु समुदायमा माघीको रौनक सुरु

काेहलपुर- माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु […]

थारु समुदायमा माघीको रौनक सुरु

काठमाडौं : माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य…

थारु समुदायमा ‘अट्वारी’ पर्वको रौनक

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम ...

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

कञ्चनपुरका राना थारु गाउँमा रावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला ९पिङ० राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा […]

थारु समुदायको दशैं : सेतो टीका र मकैको जमरा

२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको […]

थारु समुदायमा अटवारी पर्वको रौनक

पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ।

थारु समुदायमा अटवारी पर्वको रौनक

पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु अगुवा चन्द्र थारुले बताए ।उनका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामल