काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले सोमबार (भोलि) सपथ ग्रहण गर्दैछन्। बिहान ११ बजे महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह लगायतका पदाधिकारीले सपथ ग्रहण गर्न लागेका हुन्। बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराउने छ भने उपमेयर सुनिता डङ्गोल लगायतका अन्य पदाधिकारीलाई मेयर शाहले सपथ ग्रहण गराउने तयारी रहेको छ। सपथ ग्रहण गरेलगत्तै बालेन लगायतका […]