बारका पूर्वअध्यक्ष श्रेष्ठ भन्छन्- महाभियोगको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालत फर्किन नमिल्ने बताएका छन् ।

सम्बन्धित सामग्री

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । जबराविरुद्ध महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै उनी बुधबार सर्वोच्च फर्किन लागेका थिए । सोही कारण आज पनि सर्वोच्च परिसरमा सुरक्षा मजबुद पारिएको हो । बुधबार दिनभर […]

चोलेन्द्रले सोचेजस्तो सहज छैन सर्वोच्च फर्किन

२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिवले नै निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किनेमा विश्वस्त थिए । उनले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए, ‘न्यायको अनुभूति भएको छ, म आजैदेखि सर्वोच्च फर्किन्छु ।’ उनले दिउँसो २ बजे सर्वोच्च अदालत जाने तयारी गरिरहेको पनि खुलाएका थिए । जबराले ६५ वर्षको उमेर […]

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि अदालत परिसरमा अधिवक्ताहरुको धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन्। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ। जबरालाई रोक्न अहिले अधिवक्ताहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन्। नेपाल बार एशोसिएसनकोका पूर्व…

चोलेन्द्र सर्वोच्च फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए । आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था […]

संसदको पत्र : यसकारण चोलेन्द्र सर्वोच्चमा फर्किन पाउँदैनन्

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग अब के हुन्छ भन्नेबारे विवाद देखिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै यो विवाद सतहमा आएको हो ।प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको र महाभियोग पुष्टि हुन नसकेको भन्दै कतिपयले निलम्बित प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा फर्किन बाटो खुलेको तर्क गरिरहेका छन् । आइतबार उनी आफै पनि सर्वोच्च फर्कने तयारीमा रहेको समाचार सञ्चारमाध्यममा आए ।तर, संघीय संसदले गत फागुन १ गते राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्र

जबरा फर्किन लागेको चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन सक्ने अनुमान गरिएको छ । तर नेपाल बारका पदाधिकारी तथा वकिलहरुले जबरा आउन खोजेमा प्रवेश गर्न नदिने  बताएका छन् । गएको फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि...

जबरा सर्वोच्च फर्किन लागेको हल्ला, सर्वोच्च अगाडि बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरूको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुङ्गो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको […]

सर्वोच्च अदालत अगाडि सुरक्षा सतर्कता बढाइयो

२ असोज, काठमाडौं । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार […]

संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन : रमण श्रेष्ठ

३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अब सर्वोच्च अदालत फर्किन नहुने बताएका छन् । उनले चोलेन्द्रलाई कुनै पनि पार्टीले बोक्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा छलफलका लागि आएका उनले संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च अदालत फर्किन नहुने बताए । संविधान फाल्ने हो भने गरे […]

जबरा सर्वोच्च फर्किन ‘असम्भव’

१ चैत, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने सम्भावना करिव समाप्त भएको छ । सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा महाअभियोग दर्ता गरेसँगै जबरा निलम्बनमा परिसकेका छन् । प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति बनाएपनि संसदमा छलफल सुरु भइसकेको थिएन । भोलि २ चैतको बैठकमा छलफल गर्ने तयारी थियो । छलफलपछि महाअभियोग प्रस्ताव सिफारिस […]