रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्‍यो

रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गरिदिएको छ । मरमत गर्ने भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास बन्द गरिदिएको हो । रुस सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताएको छ । नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक […]

सम्बन्धित सामग्री

इरानसँगको ग्यास पाइपलाइन परियोजना पूरा नभए पाकिस्तानलाई १८ अर्ब डलरको जरिवाना

काठमाडौं । पाकिस्तान (Pakistan)ले इरान (Iran)सँगको ग्यास पाइपलाइन परियोजना पूरा नगरे उसले ठूलो परिमाणमा जरिवाना तिर्नुपर्नेछ । पब्लिक एकाउन्ट कमिटिका अनुसार परियोजना अगाडि नबढे पाकिस्तानलाई १८ अर्ब डलरको जरिवाना लाग्नेछ । अमेरिकाले पाकिस्तान र इरानबीचको यो परियोजनालाई अनुमति नदिने हो भने जरिवानाको रकम उसैले तिर्नु पर्ने समितिका अध्यक्ष नूर आलम खान बताउँछन् । भारतको ऊर्जा मागप्रति उदार बन्ने अनि पाकिस्तानलाई भने दण्डित गर्ने द्वैध चरित्र अमेरिकाले त्याग्नु पर्ने उनको भनाइ छ ।  अहिलेको क्षेत्रीय अवस्थामा इरानसँगको ग्यास पाइपलाइन परियोजनाको पाकिस्तानलाई निकै महत्त्व छ । परियोजनालाई कसरी अगाडि बढाउने भन्ने तरिका र माध्यमबारे छलफल गर्न जनवरीमा पेट्रोलियम विभागको प्राविधिक समूह तेहरान गएका थिए । अमेरिकाले मञ्जुरी नदिँदा परियोजना अगाडि बढ्न सकेको छैन । एजेन्सी

रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्याे !

रुसले मुख्य पाइपलाइनबाट युरोपमा हुँदै आएको ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत/सम्भारका लागि भन्दै नर्ड स्ट्रिम १ पाइपलाइन मार्फत हुने आपूर्ति तीन दिनका लागि रोकेको रोयटर्सले जनाएको छ । नर्ड स्ट्रिम पाइप लाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक एक सय ७० मिलियन क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसले पाइपलाइनमा प्राविधिक समस्या आएको भन्दै अहिले २० ...

रुसले बन्द गर्यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर

चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने

चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सन् २०२४ बाट सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्नेछ । यसैबीच   युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा […]

तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यास पाइप बन्द गर्ने रूसी चेतावनी

काठमाडौँ -पश्चिमा देशहरूले रूसको तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । यदि पश्चिमा  देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले उल्लेख गरेको छ। रुसी उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने र तेलको मूल्य […]

युक्रेनमा आक्रमण गरे ग्यास पाइपलाइन बन्द गरिदिने रुसलाई अमेरिकी धम्की

काठमाडौं : अमेरिकाले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन परियोजना अवरुद्ध बनाइदिने चेतावनी दिएको छ। रुसले ‘नोर्ड स्ट्रिम टु’ पाइपलाइन रुसबाट जर्मनीसम्म ग्यास निर्यातका लागि निर्माण गर्न लागेको परियोजना हो। एक अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरे पाइपलाइन परियोजना अवरुद्ध गर्ने चेतावनी दिए। विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको... The post प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु appeared first on Purbeli News.

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए ।यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेक

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

९ कात्तिक, पर्सा । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ …

अमलेखगन्ज चितवन ग्यास पाइपलाइन सर्भे शुभारम्भ

मोतिहारी अमलेखगन्ज चितवनसम्म ग्यास पाइपलाइन परियोजनाको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले पिलर गाडेर उदघाटन गर्नुभएको छ ।