मन्त्री आलेद्वारा राजीनामा, ‘आफ्नाे कामबाट ९० प्रतिशत सन्तुष्ट छु’

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिनुभएको हो । उहाँले आफ्नाे कामबाट ९० प्रतिशत सन्तुष्ट रहेकाे बताउनुभयाे ।  गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । आज राजीनामा दिँदै उहाँले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको...

सम्बन्धित सामग्री

यो वर्ष ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताउनुभएको छ । मन्त्रालय र पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना कार्यक्रममा उहाँले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताउनुभयो । कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि …

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काडमाडौँ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताए । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले यस्तो बताए । हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ […]

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काठमाडौं,११ असार ।  खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका  प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत […]

प्रदेश १ को पूँजीगत खर्च ९० प्रतिशत, मन्त्री भन्छन् : ऐतिहासिक रेकर्ड

२७ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा  पूँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेसम्म  प्रदेश सरकारले विनियोजन भएको बजेटको ९० प्रतिशत खर्च गरेको हो । प्रदेश १ सरकारको बजेट खर्चमा यो नयाँ रेकर्ड हो । प्रदेश १ ले चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ १८ अर्ब छ […]

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु: मन्त्री आले

काठमाडाैं  ।  निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतबार मन्त्रालयबाट बिदाइ हुनुअघि पत्रकार सम्मेलन गरी मन्त्रीको हैसियतमा आफूले गरेका कामबाट आफू ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट […]

‘एक्शन मन्त्री’को उपमा पाएँ : मन्त्री आले

‘काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताउनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताउनुभएको हो । उहाँले आफू प्रक्रियामा भन्दा एक्शनमा विश्वास गर्ने राजनीतिक कार्यकर्ता भएको उल्लेख गर्दै चाँडै परिणाम दिनका लागि आफू क्रियाशिल भएको […]

पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । […]

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए । ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? […] The post ९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले appeared first on राजधानी राष्ट्रिय दैनिक.

९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेँ : आले

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।  आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए । ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्? भनेर […]

मैले ९० प्रतिशत अंक ल्याएको छुः पर्यटनमन्त्री आले

काठमाडौं, १२ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफू कामबाट सन्तुष्ट भएको र ९० प्रतिशत अंक ल्याउन सफल भएको दाबी गरेका छन् । कसैले मन्त्रालयमा कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनी सोधेमा आफूले ९० प्रतिशत दिने बताए । आफू २६३ दिन मन्त्री रहँदा प्रक्रियामा भन्दा एक्सनमा विश्वास गरेर बढेको सुनाए । सर्वसाधारणका लागि आफूले महत्वपूर्ण कार्य गरेको […]