दिवा खाजाले स्कुलमा रमाउन थाले चेपाङ बालबालिका (फोटो फिचर)

हेटौंडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ सिमलटारस्थित श्री प्राथमिक विद्यालयमा पछिल्लो समय चेपाङ बालबालिकाको आकर्षण बढेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था भएसँगै पछिल्लो समय चेपाङ बालबालिकाको विद्यालयप्रति आकर्षण बढेको हो।विद्यालयकी प्रधानाध्यापक मिठु लामिछानेका अनुसार एक वर्ष अघिसम्म विद्यालय आउन बालबालिकालाई घर-घरमा बोलाउन जानु पर्थ्यो। तर त्यति गर्दा पनि स्कुल आउने विद्यार्थीको संख्या निकै न्यून हुने गर्थ्यो। गत वर्षदेखि स्कु

सम्बन्धित सामग्री

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

चितवनको इच्छाकामना गाउँपालिका २ को वल्र्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्।...

पेटभरि खाजा खान पाइने भएपछि विद्यालय जान थाले चेपाङ बालबालिका

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कतिपय बालबालिका विद्यालय जान सक्दैनन् । सरकारी विद्यालयहरुमा निल्शुल्क पठनपाठन हुने बताउने गरिए पनि यसबाट समेत बालबालिकालाई आकर्षित गर्न सकिएको छचैन । पछिल्लो समय बालबालिकालाई विद्यालयमा टिकाउन सुरु गरिएको दिवा खाजा कार्यक्रमले भने बालबालिकालाई आकर्षित गरिरहेको छ । अझ अति विपन्न समुदायमा यसको प्रभाव राम्रो परेको छ । चितवनको कालिका …

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

भरतपुर (चितवन) २६ पुस । चितवनको कालिका नगरपालिका–१० टुँडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन । उनलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उनलाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सृजनाले सुनाइन् । उनी कालिका–१० लोतंतीमा […]

टुकीमै पढ्छन् चेपाङ बालबालिका

चितवनको ईच्छाकामना गाउँपालिका- १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । ईच्छाकामना गाउँपालिका- १ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन […]

टुकीमै पढ्छन् चेपाङ बालबालिका

काठमाडौँ,१२ मँसिर । ईच्छाकामना गाउँपालिका(१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । ईच्छाकामना गाउँपालिका(१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन […]

बिजुली नपुग्दा चितवनका चेपाङ बालबालिका अहिले पनि टुकी बालेर पढ्न बाध्य

काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ । इच्छाकामना गाउँपालिका १ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन […]

चितवनका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रेमा

चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् । चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली गाउँपालिका–४ गुमटीस्थित लक्ष्मी प्रतिष्ठानले ५९ बालबालिकाकाका लागि आवासीय व्यवस्था मिलाएको छ । प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले बालबालिकालाई शिक्षासँगै स्वावलम्बनका कार्यमा जोड दिने बताउनुभयो । उनीहरुलाई […]

चिसो बढेसँगै चितवनको ईच्छाकामनाका चेपाङ बालबालिका विद्यालय जानबाट बञ्चित

चितवन । चितवन नाम सुन्नासाथ सुगम जिल्लाको पहिचान झल्किन्छ । तर यहि जिल्लाको ईच्छाकामना गाउँपालिका–१ का चेपाङहरु जाडोमा न्यानो कपडा नहुँदा पढाइबाट बन्चित हुनुपरेको छ । परिवारको कमजोर आर्थिक अवस्था र सहयोगीहरु नहुँदा जाडो हुने महिनाहरुमा उनीहरुले विद्यालय छाड्नु परेको हो । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर १ मा रहेको एक मात्रै माध्यामिक विद्यालय राष्ट्रिय […]

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

चितवन : चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे। आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन्।दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो। जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन्। आगोले पोलेपछि कपाल डढेको थियो...