नेकपाकालीन बहुमत सचिवालय सदस्य छलफलमा

काठमाडौं : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रका संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल जारी छ। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम सहभागी छन्।यसअघि पनि यी पाँच नेताबीच छलफल भएको थियो। आजै मात्र प्रचण्डले जनता समाजवादी पार्टी

सम्बन्धित सामग्री

समाजवादी केन्द्र बनाउने बहस : कामभन्दा हल्ला बढी

समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्य सहित जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष छलफलमा जुटेका छन् । तर समाजवादी केन्द्र बनाउने बहस कागजमा जति तातेको छ, वास्तविकतामा भने त्यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको छ । चार पार्टीहरू आ–आफ्नै अडानमा रहेकाले समाजवादी केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेको नेताहरूले बताएका छन् । केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक

सचिवालय बैठकको रणनीति बनाउन खुमलटारमा ५ नेताले गरे छलफल

काठमाडौं : सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले छलफल गरेका छन्। शुक्रवार हुने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन बहुमत सचिवालय सदस्य अहिले प्रचण्ड निवास खुमलटारमा छलफल गरेका थिए। छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी