नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो

काठमाडौं : आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ। बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो।संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताए।

नेकपा एसको सचिवालय बैठक जारी, यस्ता छन् एजेन्डा

काठमाडौँ–एकीकृत समाजवादी( नेकपा एस)को सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तोक्ने गरी छलफल गरिरहेको छ। पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा शुक्रबार सचिवालय बैठकमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयको सचिवालयले जनाएको छ। बैठकमा सबै सचिवालय सदस्य उपस्थित छन्। नेकपा एसले यसअघि स्थगित गरेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति […]

उदयपुरमा जगन्नाथ खतिवडालाई हराउने एमाले उम्मेदवार अम्बर रायमाझीको अन्तर्वार्ता

म नेकपा एमाले प्रदेश १ काे सचिवालय सदस्य हुँ । रौतामाई गाउँपालिका पुवारेमा मेरो घर छु । किसानको छोरो हुँ ।

नेकपाकालीन बहुमत सचिवालय सदस्य छलफलमा

काठमाडौं : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रका संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल जारी छ। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम सहभागी छन्।यसअघि पनि यी पाँच नेताबीच छलफल भएको थियो। आजै मात्र प्रचण्डले जनता समाजवादी पार्टी

एकीकृत समाजवादीले निर्वाचन समीक्षा गर्ने, सातै प्रदेशमा खटिए सचिवालय सदस्य

काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षाका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो। पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने निर्णय…

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स

विप्लवले गरे पार्टी सचिवालय सदस्य वली र वास्तोलालाई पदमुक्त

काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीका सचिवालय सदस्यद्वय हेमन्त प्रकाश वली (सुर्दशन) र धर्मेन्द्र वास्तोला (कन्चन)लाई पदमुक्त गरेका छन्। पार्टीभित्र फुटपरस्त र पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनीहरूलाई पदमुक्त गरिएको विप्लवले विज्ञप्ति जारी गर्दै बताएका हुन्। पार्टीभित्र सुझाव लिँदा तथा उनीहरूका राजनीतिक गतिविधि हेर्दा पार्टी फुटलाई उत्तेजित गर्ने खालका भएकाले अनिश्चितकालका लागि […]

नेकपा एकीकृत समाजवादीका रौतहट सचिवालय सदस्य एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला सचिवालय सदस्य बुधाई खाँ सोमबार एमालेमा प्रवेश गरेका छन् । एमालेको फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।खाँलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर स्वागत गरेका थिए । असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले बुधाई खाँसँगै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।सो अवसरमा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्र

नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

नेकपा एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बसेको बैठकमा खासगरी कार्यालय व्यवस्थापन र नेताहरुको कार्यविभाजनमा केन्द्रीत रहेर छलफल भएको सचिवालय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।सचिवालय गठनपछि पहिलो बैठक बसेको हो । पार्टीका आन्तरिक विषयमा केन्द्रीत रहेर छलफलहरु भए’, श्रेष्ठले भने, ‘खासगरी कार्यलय व्यवस्थापन र नेताहरुको भर्खरै भएको कार्यविभाजन लगायतमा छलफल भयो ।’त्यस्तै उनले पार्टीले गर्नुपर्ने तत्कालका कामका बारेमा र छिटै हुने सम्मेल