राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल  सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरु

लक्षित समूहका बिरामीहरूको पहिचान र सहुलियत  का आधारहरूः राष्ट्रिय ट्रमा सेन्टरको  सामाजिक सेवा एकाइले लक्षित समूह पहिचान गरी सहुलियत निर्धारण गर्दा निम्नानुसारका आधारहरूलाई अवलम्बन गरेको छ।

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि  अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत सुरू गरिएको छ ।  बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र...

राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ । मिदास टेक्नोलोजीको सहयोगमा दुवै अस्पतालले सेवा डिजिटलाइज गरेका हुन् । यो सेवापछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउनका लागि बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने विश्वास गरिएको छ । यो सेवामार्फत बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न […]

स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन्।

ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

काठमाडौँ – सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको हो।

टेकुको कनक पेट्रोलपम्पमा विष्फोट, दुई जना घाइते

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए। घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा […]

‘नेपालमा एउटा ट्रमा नेटवर्क बनाउनु आवश्यक छ’

सरकारले अर्थोपेडिक ट्रमालाई गम्भीर रुपमा लिनुपर्छ। हामीसँग अहिले राष्ट्रिय ट्रमा सेन्टर मात्र छ। त्यहाँ देशभरका बिरामीहरु उपचारका लागि आउँछ। सामान्य उपचारका लागि पनि टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता अहिले पनि छ।

राष्ट्रिय ट्रमा सेन्टर : आकस्मिक व्यवस्थापनमा अब्बल

१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]

काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?

कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...

राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पताल

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको उपचारका …