काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र आवश्यक तयारीका विषयमा छलफल हुने पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् । एमालेका […]
१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा …
काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ । ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले आजदेखि शाखा २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसघण्टे सेवा सुरु गरिएको थियो । जेनजी आन्दोलनका क्रममा आगजनीबाट […]
America. Amidst the rise in the value of the US dollar and the strong possibility of the US central bank (Federal Reserve) raising interest rates next month, the price of gold in the international market has reached near its lowest point in a year.On Tuesday (November 17), the price of gold per ounce traded at $3,869.13 in the international market. The previous day, the price of gold had fallen to its lowest point since October 2025. However, the purchase price of US gold for December delivery increased by 0.5 percent to $3,872.10 per ounce.As the US dollar index reached its...
प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।