विष्णु रिमालको सुझाव : झुठ्ठा सूचनामा ब्रेक लगाउनुपर्छ

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन पहिलो काम झुटा सूचनामा ब्रेक लगाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले अस्थिरता, इरिटेशन र निराशा शीर्षकमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुने र अस्थिरतामा मिसइन्फरमेशनको बजार हुने पनि औंल्याएका […]

सम्बन्धित सामग्री

बजेटमा उद्योगीका सुझाव सङ्कलन

लुम्बिनी, २९ चैत । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो । परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही […]

राष्ट्रपतिविरुद्ध अदालत जान गठबन्धनलाई कानुनविद्हरुको सुझाव

कानुनविद्हरुले सत्ता गठबन्धनलाई राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान सुझाव दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा कानुनविद्हरुले यस्तो सुझाव दिएका हुन् । सो क्रममा उनीहरुले संविधानले दिएको अधिकार र त्यो अनुसारको भुमिका राष्ट्रपतिले निर्वाह गर्न नसकेको भन्दै यस्तो सुझाव दिएको छलफलमा सहभागी पदम रोकाले जानकारी दिए । ‘राष्ट्रपतिले संवैधानिक भुमिका निर्वाह गर्नुभएन । संवैधानिक हिसावले राष्ट्रपतिले आफ्नो कर्तव्य निर्वाह गर्नुभएन’, उनले भने,‘राष्ट्रपतिले ने संवैधानि

लोकसेवा आयोगका अधिकांश सुझाव अलपत्र

काठमाडौं, असार १८ । संवैधानिक निकाय लोकसेवा आयोगले प्रशासनिक सुधार र सेवाप्रवाह प्रभावकारी बनाउन सरकारलाई दिएका अधिकांश सुझाव अलपत्र परेका छन् । सरकारले आफ्ना सुझाव अलपत्र पारेपछि आयोग सरकारसँग असन्तुष्ट बनेको छ । कैयौं सुझाव सेवा प्रवाहका दृष्टिले प्रभावकारी बन्न सक्ने देखिए पनि सरकारले अधिकांश सुझाव कार्यान्वयनमा बेवास्ता गर्नु दुःखद भएको आयोग एक सदस्य बताउँछन् […]

नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव सङ्कलन गर्दै सरकार

काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव सङ्कलन गरेर मन्त्रीहरू राजधानी विराटनगर फर्किएका छन्। तल्लो तहसम्मै पुगेर सुझाव सङ्कलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ। प्रदेशका मन्त्री तथा सचिवहरू, योजना आयोगका पदाधिकारी गएर सुझाव सङ्कलन गरेको र […]

एम्बाप्पेलाई इब्राहिमोविचको सुझाव : रियल जाऊ

ज्लाटान इब्राहिमोविचले किलियान एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड जान सुझाव दिएको खुलासा गरेका छन् । एम्बाप्पेले आफूसँग करियरको बारेमा सुझाव मागेको बताउँदै ज्लाटानले सो सुझाव दिएको बताएका हुन् ।पीएसजीसँग एम्बाप्पे यो सिजनको अन्त्यमा करार अन्त्य हुँदैछ । तर हालसम्म एम्बाप्पेले आफ्नो भविष्यको बारेमा ठोस निर्णय भने लिइसकेका छैनन् । उनी आगामी सिजन रियल आउन सक्ने ठूलो चर्चा रहेको छ ।किलियानले मात्र उनी कहाँ जानेछन् भन्ने उत्तर दिन सक्छन् । यो कुरा उनी के चाहन्छन् र के सोच्छन् भन्नेम

सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ । उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको ...

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले  रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्।

करछुट गर्न सुझाव

आगामी आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न विषयमा कर छुट गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । व्यक्तिगत पारिश्रमिक आयकरदेखि कार्गो व्यवसायमा लाग्दै आएको टिडिएस घटाउनु पर्ने भन्दै उनीहरुले सुझाव पेश गरेका हुन् ।चालु आर्थिक वर्षमा ३६ प्रतिशतसम्म पारिश्रमिक आयकर लगाइँदै आएको छ । व्यवसायीहरुले पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनिकरण गरी ५, १५ र […]

नेकपा मालेले दियो सरकारलाई सुझाव

काठमाडौं । नेकपा मालेले कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको जनाउँदै सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारलाई ९ बुँदे सुझाव दिएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् । यस्ता छन् सुझाव(क) नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्ति सहित बेड, औषधी, भेन्टीलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त ब्यवस्था मिलाउन सरकारले सर्वोच्च प्राथमिकता देओस् तथा कोरोना जाँच तीब्र बनाइयोस्, (ख) कोरोना पीडित सर्वसाधारणहरूको निम्ति सहज,