नेपाल पहिलो हाफमा ३-० ले अगाडि, बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

काठमाडौं । अञ्जन विष्टको ह्याट्रिकमा नेपाल बंगालदेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए । यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल […]

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी, अञ्जनको ह्याट्रिक

अञ्जन विष्टको ह्याट्रिक प्रेरित बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलको नतिजामा विजयी भएको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे । बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए । कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाएको थियो । खेलको १८औँ […]

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल ३–० ले अघि, अञ्जनको ह्याट्रिक

बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३–० गोलको अग्रता लिएको छ ।

बंगलादेशविरुद्ध नेपाललाई पहिलो हाफसम्म ३–० को अग्रता, अञ्जनको ह्याट्रिक

काठमाडौँ – नेपाल र बंगलादेश यतिबेला मैत्रीपूर्ण फुटबल खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै नेपालले फराकिलो अग्रता बनाएको छ। घरेलु मैदानमा अञ्जन विष्ट छाएको खेलमा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनाउँदा सबै तीन गोल अञ्जनको नाममा रह्यो। खेलको १८ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका […]