अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता हुँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच आज भर्चुअल वार्ता हुँदैछ । विश्वका सबैभन्दा शक्तिशाली दुई राष्ट्रबीच केही वर्षयता सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । गत साता स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा अमेरिका र चीन आश्चर्यजनक रूपमा जलवायु परिवर्तनलाई सम्बोध…

सम्बन्धित सामग्री

काठमाडौंको टुँडिखेलमा चिनियाँ मेला

२९ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो । मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र राणाले शुभकामना मन्त्वय दिएका थिए । उक्त मेलामा चिनियाँ जनजीवन […]

बन्दीपुरमा चिनियाँ पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् । बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ […]

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला […]

आइपुग्यो चिनियाँ विज्ञटोली

नेपाल–चीन अन्तरदेशीय रेलमार्गको सम्भावना अध्ययन तथा सर्वेक्षण गर्न चिनियाँ विज्ञहरूको टोली आज काठमाडौं आइपुगेको छ ।  चिनियाँ विज्ञको पहिलो समूह आइपुगेको नेपालस्थित चिनियाँ राजदूताबासले जनाएको छ ।  चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ्...

सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामाः चिनियाँ राजदूत

काठमाडौं, बैशाख ९। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताएकी छन् । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोखेकी हुन् उनले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर […]

चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ । त्यस्तै उनीहरुका बीचमा चीन पाकिस्तान द्धिपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।त्यस वार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो। उनीहरुले चीन अमेरिका...

पाकिस्तानको कराचीमा चिनियाँ इन्जिीयरमाथि आक्रमण

पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि केही दिनयता हिंसा भइरहेको छ ।  दासुमा बम आक्रमण भइै नौजना चिनियाँ नागरिकको हत्या गरिएको केही दिनमै कराचीमा बलुच विद्रोहीहरूले एक चिनियाँ नागरिकलाई उनकै कारभित्र गोली प्रहार गरेका छन् । आक्रमणमा परेका चिनियाँ नागरिक निकै घाइते भएका छन् ।  पाकिस्तानले देशभित्र रहेका सबै चिनियाँ नागरिकलाई सुरक्षा दिने बताएलगत्तै यस्तो आक्रमण भएको हो ।  आक्रमणकारीहरू मोटरसाइकलमा आएको र अपराध गरेर भागेको बताइएको छ ।  ती चिनियाँ इन्जिनीयरको स्वास्थ्य स्थिर रहेको बताइएको ...

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ । विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ । इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।

चिनियाँ राष्ट्रपति सीले भने- चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार छ

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि युद्धका लागि तयार रहेको बताएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक लडाईको परिस्थितिमा जुध्नुपर्ने हुनसक्ने दाबी गर्दै सैनिक अभ्यास गर्न निर्देशन समेत दिएका छन् ।समाचार एजेन्सी सिन्ह्वाका अनुसार केन्द्रीय सैन्य आयोग(सिएमसी)को अध्यक्षता गर्दै राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सो निर्देशन दि