संवैधानिक परिषद् विधेयक: देउवापछि दाहालले पनि कपी गरे ओलीकै ‘प्रतिगामी’ प्रावधान

काठमाडौँ – संवैधानिक परिषद् (काम, कर्तव्य, र कार्यविधि) सम्बन्धी ऐनको दफा जगाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको विधेयकले घुमाइफिराइ ‘ओली प्रतिगमन’लाई नै निरन्तरता दिएको छ। अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याए पनि प्रचण्ड नेतृत्वको सरकारले मुख्य प्रावधानमा भने ओली र देउवाकै कपी गरेका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको अधिकारमा अड्कियो संवैधानिक परिषद् विधेयक

प्रधानमन्त्रीसहितको बहुमत कि प्रधानमन्त्रीविनाको बहुमत भन्नेमा विवाद  संवैधानिक परिषद्बाट हुने निर्णय प्रक्रियामा प्रधानमन्त्रीको भूमिकालाई लिएर दलहरूबीच विवाद भएको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको असहमतिमा बहुमतबाट निर्णय भए मान्नुपर्ने तर्क गरेको छ...

संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो […]

संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले पनि उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।...

संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् […]

संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् […]

संवैधानिक परिषद् विधेयक फिर्ता लिन एमाले सचिव भट्टराईको माग

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् । ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज […]

संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै […]