प्रधानमन्त्री देउवालाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ – नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। धुमबाराहीमा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरु देउवालाई भेट्न धुमबाराही पुगेका थिए। उक्त भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति पद आफ्नो […]

प्रधानमन्त्री दाहाल भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटार पुग्नुभएकाे छ । बालुवाटार स्राेतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए ।

प्रधानमन्त्री भेट्न बाबुराम पुगे बालुवाटार

२४ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् । समसामयिक राजनीतिक विषय, […]

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे चिनियाँ विदेशमन्त्री

तीन दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।...

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे बाबुराम

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। एमसीसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेको बताइएको छ। आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उनी प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन्। भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का […]

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराई एमसीसीका विषयमा छलफल भइरहेको जनाएको छ ।

अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए। एमसिसीका बारेमा सत्ता गठबन्धनका दलहरू विभाजित भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेकाे याे दाेस्राे पटक हाे। यसअघि देउवा ओली भेट्न बालकाेट पुगेका थिए।ओली जसरी

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे बामदेव गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन् ।