RajdhaniDaily.com | काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । -
At least 27 people have died, and four remain missing in 542 disaster incidents triggered by heavy rainfall across Nepal from September 24 to 27, according to
आ–आप्mना अस्तित्व कायम राख्न सङ्घर्षरत प्राणीहरूमध्ये मानवमा चेतनाशक्ति भएकै कारण सामाजिक प्राणीमा दरिएका हुन् । यस जगत्मा भएका जीव, जीवात्मा र प्राणीहरू मानव चोलाका आकाङ्क्षीहरू हुन् । त्यसैले मानव–जीवनमा प्रवेश गर्न हतारिएको उडन्ते किराले प्राण त्याग्न नसकेर आप्mनो हत्यारा आफैँ खोज्दै आदिभूमितिर लाग्दै गर्दा आकाशबाट एकैचोटि जमिनमा बजारिन्छ र नामुद कविसँग भेट हुन्छ । रन्थनिएको […]
काठमाडौँ । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयर फोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ । ग्लुसेस्टरशायरस्थित फेयर फोर्ड क्षेत्रमा आइतबार तीन वटा शंकास्पद सेतो भ्यान देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबै जना लन्डनमा बस्ने २० […]