काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिनुभयो । पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते हुने छ । नवौंको समापन […]