इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

सम्बन्धित सामग्री

चीनको बीआरआई परियोजनाबाट बाहिरिने इटालीको घोषणा

युरोपेली राष्ट्र इटालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनाबाट बाहिरिने घोषणा गरेको छ ।

कोलम्वियाले जर्मनीलाई हरायो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र जर्मनीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु टोली जर्मनीमाथि २–० को सहज जित हात पारेको हो । कोलम्वियाको जितमा लुइस डियाज र जुआन कोर्डाडोले गोल गरे । भेल्टिन्स एरिना जर्मनीमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । ५४औं मिनेटमा […] The post कोलम्वियाले जर्मनीलाई हरायो first appeared on Hamro Khelkud.

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान

काठमाडौँ – महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन्। डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकरअन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजिनामा दिएका पुबुदु दासानायके […]

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

युरोपेली राष्ट्र पोर्चुगलले नेपालीलाई प्रवेश नदिने

काठमाडौं।युरोपेली राष्ट्र पोर्चुगलले आफ्नो देश प्रवेशमा नेपाली नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएको जनाउँदै कोरोना नियन्त्रणको लागि नेपालीको प्रवेशमा रोक लगाइएको पोर्चुगलले जनाएको छ।नेपालीलाई प्रवशेमा रोक लगाए पनि अमेरिकी, बेलायत र युरोपका अन्य राष्ट्रका पर्यटकलाई भने प्रवेश खुला गरेको छ। प्रवेश खुला गरिएका राष्ट्रका नागरिकले प्रवेश गर्दा खोप तथा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्नेछ।

एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम युरोपेली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ देखि निरन्तर शीर्षमै छ ।विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ । तर यदि युरोपेली च्याम्पियनसीप वा २०२२ को विश्वकप जित्न नसक

युरोपेली राष्ट्र पोर्चुगलले नेपालीलाई प्रवेश नदिने

काठमाडौं।युरोपेली राष्ट्र पोर्चुगलले आफ्नो देश प्रवेशमा नेपाली नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएको जनाउँदै कोरोना नियन्त्रणको लागि नेपालीको प्रवेशमा रोक लगाइएको पोर्चुगलले जनाएको छ।नेपालीलाई प्रवशेमा रोक लगाए पनि अमेरिकी, बेलायत र युरोपका अन्य राष्ट्रका पर्यटकलाई भने प्रवेश खुला गरेको छ। प्रवेश खुला गरिएका राष्ट्रका नागरिकले प्रवेश गर्दा खोप तथा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्नेछ।

डेनमार्कले २६ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री पठाउँदै

काठमाडौं। युरोपेली राष्ट्र डेनमार्कले कोरोना महामारी विरुद्धको लडाईंमा सहयोग गर्न नेपाललाई २६ थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। ती सामाग्री डेनमार्कले छिट्टै उपलब्ध गराउने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै मात्र युरोपेली राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले मास्क, गगल्स, पञ्जा, अक्सिमिटर, एन्टीजेन टेष्ट किट, थर्मोमिटर, फेसशिल्ड लगायका सामाग्री नेपाललाई हस्तान्तरण गरेका छन्।