एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र जर्मनीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु टोली जर्मनीमाथि २–० को सहज जित हात पारेको हो । कोलम्वियाको जितमा लुइस डियाज र जुआन कोर्डाडोले गोल गरे । भेल्टिन्स एरिना जर्मनीमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । ५४औं मिनेटमा […]
The post कोलम्वियाले जर्मनीलाई हरायो first appeared on Hamro Khelkud.