विश्वकप क्वालिफायर्स अन्तर्गत एसिया छनोट अन्तर्गत समूह 'ई' को खेलमा भारत र अफगानिस्तान बराबरीमा रोकिएका छन्। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारत र अफगानिस्तान १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको ७५ औं मिनेटमा ओभियस ओजिजीको आत्मघाती गोलमा भारतले अग्रता बनाएको थियो। यद्यपि भारतको अग्रता लामो समय भने टिक्न…