२३ कात्तिक, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने […]