Kathmandu. The cruise ship washed away by the Narayani flood is being removed. The cruise ship was being removed using a crane on Monday.On Sunday, the cruise ship was washed away and stuck on the Gaindakot side of the Narayani bridge. The bridge was further endangered as the house-sized cruise ship got stuck under the bridge. Traffic on the bridge was completely stopped after the cruise ship got stuck under the Narayani bridge.Traffic movement on the East-West Highway was also affected as traffic on the bridge connecting Bharatpur of Chitwan and Gaindakot of Nawalpur was stopped. The cruise ship was...
काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामालाई लिएर सरकारविरुद्ध कडा मोर्चाबन्दीको घोषणा गरेको छ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो। पार्टीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक आधिकारिक […]
काठमाडौँ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति […]
मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु […]
धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–७ निवासी रञ्जित पाठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका पाठकले धादिङ निर्वाचन क्षेत्र नम्बर ३ को नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका उनी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित […]