राजविराज । विष्णुपुर गाउँपालिकाका शिक्षकहरुको अगुवाईमा बिहीबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समयदेखी तलब नपाएका उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा कार्यालयमा तालाबन्दी गरिएको हो । पालिका भित्रका सबै विद्यालयमा पठनपाठन ठप्प संघर्ष समितिले पालिकामा तालाबन्दी सँगै बिहीबार नै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प […]
The post तलब माग्दै पालिकामा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....