प्रधानमन्त्री चाहन्छन् मन्त्री ज्वालाको राजीनामा

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेका छन् । १३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको […]

सम्बन्धित सामग्री

सांसद र मन्त्री पद खारेजीपछि रविले भेटे प्रधानमन्त्री प्रचण्डलाई, बुझाए राजीनामा

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको सांसद र मन्त्री पद नै खारेजी गरिदिएको छ । अदालतको फैसलापछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष भेटेर राजीनामा दिएका छन् । अदालतको फैसला आउनेबित्तिकै सिंहदरबारबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसमक्ष उनले राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले लामिछानेलाई गैरनागरिक ठहर गरेको छ। उनले […]

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।जोनसनको राजीनामासँगै अब बेलायतमा […]

मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ । स्रोतका अनुसार उनले कर्मचारीसँगको विदाई कार्यक्रम पनि आज नै राखिएको छ । यसअघि संस्कृ

मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज बिहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। ‘मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नुभएको छ।’ सचिवालयक

नवनियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं : नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।   प्रधानमन्त्री  देउवाले नै हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनाका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै आइतवार बिहान हमालले राजीनामा गरेका हुन्। विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न…

उद्योग मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले बुझाएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै प्रधानन्यायाधीश, प्रधानमन्त्री देउवा र मन्त्री हमालको चौतर्फी आलोचना भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा बुझाएका थिए । मन्त्री हमालले बुझाएको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएको छ ।  मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर वकिलहरूले प्रधानन्यायाधीशलाई अदालत...

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

२४ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना […]

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व  यो प्रदेशमा रहेको