कुन देशमा कति बजे बडादसैंको टीका लगाउने (तालिकासहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडादसैंको बिभिन्न मुलुकको समयअनुसार शुभ साइतहरु सार्वजनिक गरेको छ । समितिले विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुका लागि लक्षित गरेर विजया दशमीको साइत तयार पारेको हो । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने शुभ साइत तोकिएको छ । यस्तै भारतको देहलीमा १५ अक्टोबरको दिन […]

सम्बन्धित सामग्री

दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजया दशमी टीकाको साइत विभिन्न देशअनुसार सार्वजनिक गरेको छ । विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले समितिले नेपाल, भारतलगायत विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार कात्तिक ७ गते परेको विजया दशमीमा टीका लगाउने साइत काठमाडौंमा बिहान ११ः०२ बजे छ । दिल्ली, भारतमा अक्टुबर […]

कथा : परदेशमा भेटिएकी बहिनी

‘दाइ यो तिहारमा म हजुरलाई टीका लगाउँछु है ? तपाईंको अनुहार बोलीचाली दुरुस्तै मेरो दाजुसँग मिल्छ । तपाईंलाई हेरेर त सुरुमा मेरो आँखाबाट आँसु आयो आफ्नै दाजु सम्झेर । यो विरानो मुलुकमा दाजुको रूपमा तपाईंलाई पाउँदा कति खुसी भाकी छु म ।’करिब ९ महिना पहिले धरानकी सन्ध्या बहिनीसँगको भेटमा उनले भनेकी थिइन् उक्त कुरा । म पनि खुसीले चार हात माथि उफ्रिएको थिएँ । दिदी बहिनीविहीन यो जलनलाई कसैले दाजु भनेर सम्बोधन गर्दा त आँखा रसाएर आउँथ्यो भने झन् टीका लगाउने बहिनीको आगमनले कम्ता खुसी बनाएन ।&nbs

दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत?

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिह

दशैंको शुभ साइत- कुन ठाउँमा कति बजे टीका लगाउन उत्तम ?

यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।  क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर ...