दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत?

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिह

सम्बन्धित सामग्री

दशैंको टीका लगाउँदा कता फर्किने ?

१९ असोज, काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

१९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ५१ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल […]

कुन देशमा कतिबेला छ विजयादशमीको टीकाको उत्तम साइत ?

विभिन्न देशमा रहेका नेपालीलाई दशैंको टीका कतिबेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरुको लागि टीकाको साइत कतिबेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानम

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

२९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ । यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘हुन्छ, आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि […]

दशैंको टीका लगाउने तरिका

काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने तरिका यस्तो छः टिका लगाउने मान्छे पूर्व फर्कने लगाइदिने मान्छे पश्चिम फर्कने विशेष तरिकाले पञ्चतव्ये खाने सुनपानी खाने चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई […]

कुन देशमा कहिले र कतिबजे छ दशैंको टीकाको उत्तम साइत (पूर्ण विवरण)

नेपालीहरुको महान चाड बडा दशैं भित्रिनै लाग्दा देश विदेशमा रहेका नेपालीहरुमा बेग्लै हर्षको माहोल सुरु भएको छ । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको बताएको छ । यसक्रममा नेपाल बाहेक विदेशमा रहेका नेपालीहरुका लागि उनीहरु बस्ने देश अनुसार टीकाको उत्तम समय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक …