काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ। यसमा देवीका नौ रूपको उत्सव मनाइन्छ। यसमा तान्त्रिक अनुष्ठानहरू प्रस्तुत गर्दै युद्धका देवीहरूको प्रतिनिधित्व गर्ने मुखौटाधारी नर्तकहरूले नारी शक्तिको विजयको प्रतीकको रूपमा प्रस्तुति दिन्छन् । यो नेवार समुदायमा एक महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रम हो, जसले प्राचीन परम्परा र गहिरो धार्मिक भक्तिलाई उजागर गर्दछ। तस्बिरहरु: बिजेन अमात्य/नेपाल […]
RajdhaniDaily.com | धनगढी । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले आफ्नो २५औं स्थापना दिवस सप्ताह मनाउने क्रममा वृहत् २ दिवसीय विपद व्यवस्थापन सामाग्री -
१८ चैत, काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई बिहीबार डिस्चार्ज गर्ने चिकित्सकले तयारी गरेका छन् ।
गत आइतबार प्रहरीले पक्राउ गरेपछि उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै त्रिवि शिक्षण अस्पताल भर्ना …
काठमाडाैं । पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । बुधबार न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकविरुद्ध दाबी नपुग्ने ठहर गर्दै सफाइ दिने आदेश गरेको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले सो जानकारी दिएका छन् । पाठकविरुद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ अनुसार कसुर गरेको आरोपमा मुद्दा दायर गरेको थियो […]