मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो । सन् २००९ देखि सामुदायिक आँखा केन्द्रले यहाँ आँखासम्बन्धी सेवा प्रवाह दिँदै आएको छ । आज यहाँको […]
१३ पुस, रुकुमपूर्व । जैविक विविधताको दृष्टिले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व चराचुरुङ्गीका लागि उपयुक्त मानिन्छ ।
जिल्लामा १३७ प्रजातिका चराचुरुङ्गीको उपस्थिति रहेको तथ्याङ्क छ । तर, बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनले उनीहरूको वासस्थान भने …
१३ पुस, काठमाडौं । रातभर जाग्राम बसेर आइतबार ब्रह्ममुहूर्तमा सार्वजनिक गरिएको बालेन शाह र रवि लामिछानेबीचको ७ बुँदे सम्झौताले नेपालको राजनीति तरंगित बनेको छ । आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा रवि र बालेनले अंकमाल गरेका तस्बिरहरू …
रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ? लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सात बुँदे राजनीतिक सहमति गरे । दुई पक्षले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अपनत्व लिनेदेखि आगामी प्रधानमन्त्री पद पनि बाँडफाँट गरेका छन् । आगामी फागुन २१ गतेको […]
RajdhaniDaily.com | गुल्मी । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ । रेसुङ्गा -
१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ ।
बराल हालै सकिएको …