कान्ति बाल अस्पताल घटना : दोषीमाथि कारबाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित सामग्री

कान्ति बाल अस्पताल ६२ औं वर्षमा, एक वर्षमा करिब २ लाखले लिए सेवा

बाल उपचारका लागि सरकारी स्तरबाट स्थापना भएको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पताल आजबाट ६२ औ वर्षमा प्रवेश गरेको छ। सन् १९६३ सालमा ५० शय्याबाट सुरु भएको उक्त अस्पतालले ६१ औं वर्ष पार गरी ६२ औं वर्षमा प्रवेश गरेको हो।

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२...

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौं, वैशाख २। कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थानमा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपैयाँ खर्च भएको छ । डा बसौलाले बाल अध्ययन […]

के हो कोल्ड डायरिया, लक्षण कस्ता हुन्छन्?

चिसो बढेसँगै कान्ति बाल अस्पताल लगायत अन्य अस्पताल तथा क्लिनिकमा यस्ता समस्या दिन प्रतिदिन बढ्दै गएका छन्।

बालबालिकामा दम राेग लाग्नुकाे कारण र उपचार विधि

हेल्थ टिप्स डा. जगतजीवन घिमिरे वरिष्ठ बाल छातीरोग विशेषज्ञ कान्ति बाल अस्पताल  बालबालिकामा लामो समय खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सुन्दा अप्ठ्यारो मान्ने, घ्यारघ्यार हुने, छातीमा सिटी बजेजस्तो आवाज आउने, अलि...

बाबु-आमाको सकारात्मक व्यवहारले बच्चाको मानसिक स्वास्थ्य सबल बनाउँछ

बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:

२४ बुँदे मागसहित कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

कान्ति बाल अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विभिन्न २४ बुँदे माग राख्दै अस्पताल विकास समितिका कर्मचारी कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। अस्पतालको विकास समिति तत्काल गठन हुनुपर्ने, भर्तिकेन्द्र...

बालबालिकामा भाइरल संक्रमण तीव्र

६ र दुई वर्षीय दुवै छोरालाई भाइरल ज्वरोले सताएपछि बानेश्वरकी शर्मिला खड्का बिहीबार कान्ति बाल अस्पताल पुगेकी थिइन् । तर, अस्पतालको ओपिडीमा उनीभन्दा अघि एक सयभन्दा बढी पालो कुरेर बसिरहेका थिए ।...

कान्ति बाल अस्पताल : महिनौँ कुरेपछि मात्र पालो

पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुग्नुभयो ।