RajdhaniDaily.com | काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। -
काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको छ। जिल्ला प्रहरीका अनुसार भरखरै आगलागी सुरु भएको हो। घटनास्थलमा अहिले दमकल र प्रहरी टोली परिचालन गरिएको छ र आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ अहिलेसम्म आगलागीको कारण पत्ता लागिसकेको छैन। थप जानकारी आउन बाँकी छ।
लेबनान- लेबनान सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रपति मिशेल औनले अब युद्ध र शान्तिको निर्णय केवल लेबनानी राज्यकै हातमा हुने बताएका छन्। सोमबार क्याबिनेटको निर्णयपछि औनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको बक्तव्यमा भनेका छन्, ‘यो कदम राज्यको अधिकार सुरक्षित राख्नका लागि उठाइएको हो।’ हिजबुल्लाहले आफ्ना हतियार सरकारलाई बुझाउनुपर्ने बताउँदै […]
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ । अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ । भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । […]