काठमाडाैं । अस्ट्रेलिया सरकारले ५ जना इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको छ । अस्ट्रेलिया सरकारले एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिएको जनाएको हाे । अध्यागमन मन्त्री टोनी बर्कले अस्ट्रेलियाली प्रहरीले महिलाहरूलाई सुरक्षित ठाउँमा सारेको बताउनुभएको छ ।इरानी महिला फुटबल टोलीका पाँच सदस्य घर फर्कनुपर्ने थियो । तर गएको […]
सियोल– उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएकी छन् । मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप […]
उदयपुर– उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको […]
Nepal is scheduled to graduate from the Least Developed Country (LDC) category on 24 November 2026, along with Bangladesh and Lao PDR. While public discourse