२१ फागुन, धनगढी । कैलाली कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् ।
मतदान अधिकृत शिवराज जोशीले कारागारमा रहेका ३० जना कैदीबन्दी मध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन् ।
कारागारमा आश्रीत मध्ये ३० जना कैदीबन्दीको …
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा बिहीबार नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग सम्झिएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ आफ्नो जीवनमा विशेष अर्थ बोकेको दिन भएको उल्लेख गरेका हुन्। ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस […]