काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ […]
काठमाडाैं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब २ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको हाे । सोमबार संचारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे निर्देशन दिएको बताउनुभयाे। निर्वाचन आचारसंहिताको दफा ३२ […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रपतिबाट ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लिखित म्याण्डेटसहित गठन भएको अन्तरिम चुनावी सरकार १ सय ५८ दिनको अन्तरालमा १० पटक -
म्याड्रिड। स्पेनले आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू इरानविरुद्धको आक्रमणका लागि प्रयोग गर्न अमेरिकालाई अनुमति दिन इन्कार गरेको छ। स्पेन सरकारले ‘रोटा’ र ‘मोरोन’ मा रहेका आफ्ना संयुक्त सैन्य अड्डाहरू इरानविरुद्धको जारी हमलामा प्रयोग गर्न नदिने निर्णय गरेपछि अमेरिकालाई सामरिक धक्का लागेको छ। स्पेनको समाजवादी सरकारले अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको सैन्य कारबाहीलाई “अन्यायपूर्ण र खतरनाक” […]
दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य देशमा पनि फैलिएको छ । यस क्षेत्रको हवाई यातायात पूर्णतः प्रभावित भएको छ। इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा ‘प्रतिशोधात्मक’ आक्रमण सुरु गरेपछि यूएई र साउदी अरब जाने दर्जनौँ उडान बीचैबाट मोडिएका छन्। हवाई उडानहरूको प्रत्यक्ष अनुगमन गर्ने ‘फ्लाइट राडर’ का अनुसार अबुधाबीका लागि उडेका इतिहाद […]
रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोनले आक्रमण गरेपछि धेरै साउदी शहरहरूमा रहेका अमेरिकी अधिकारीहरूले अमेरिकीहरूलाई घरमै बस्न र दूतावासबाट टाढा रहन आग्रह गरेका छन्।