प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।
काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो । दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् । घटनामा मानवीय क्षति भएको छैन । भौतिक क्षतिको आँकडा आइसकेको छैन । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरू गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ । नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ […]