श्रीमतीको मृत्युपछि दुई छोरा एक्लै हुर्काउँदै थिए, गोली लागेर ज्यान गुमाए

भदौ २४ गते पनि उनी आफ्नो बिहानको काम सकेर निस्किएका थिए। त्यस दिन स्कुल बन्द थियो। छोराहरू कोठामै थिए।