१९ असोज, काठमाडौं । भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले नेपाली फिल्म हिमालयन गोल्ड भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म …
प्रधानमन्त्री बालेन शाहले भूमि समस्या समाधानको प्रक्रियाअन्तर्गत हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको बताएका छन्। भूमिहीन सुकुम्बासीको समस्या एक हजार दिनभित्र समाधान गर्ने चुनावी प्रतिबद्धतालाई सरकारले कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाएको उनको भनाइ छ। भूमिसम्बन्धी कामको प्रगति र आगामी कार्यदिशाबारे जानकारी दिँदै शाहले लालपुर्जा नभएका स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार दिएका हुन्। अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका भ्रमणमा छन्। परराष्ट्रमन्त्री खनाल भने प्रि-कोप लिडर्स इभेन्टमा सहभागी हुन […]
काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णले पार्टीभित्र युवाका मुद्दालाई सशक्त रुपमा स्थापित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताएका छन्। उनले महामन्त्री बनेर सिंगो नेपाली कांगेसलाई एकजुट बनाउने, आगामी संसदीय तथा प्रदेश निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने दाबी गरे । उनले सुशासन र […]
१९ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय राजनीतिमा स्थापित भएका ढुङ्गाना २०७६ माघमा नेविसंघको …