सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार बिहान ८ः१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द […]
काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका पूर्व भुटानी शरणार्थी डा. कुमार गुरुङले नेपालमा रहेका भुटानी शरणार्थीको समस्या जटिल बन्दै गएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले शिविरका शरणार्थीहरू विभिन्न मौलिक अधिकार र मानवीय सहायताबाट वञ्चित हुनुपरेको गुनासो गरे। पथरी शनिश्चरे र बेलडाँगी शिविरको स्थलगत अवलोकनको अनुभव सुनाउँदै डा. गुरुङले भने, ‘शिविरमा […]
कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । विशेष सूचनाका आधारमा यही असोज २३ गतेका दिन पञ्चपुरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरीक्षक भूपेन्द्र शाहीसहित मातहत इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सुर्खेतस्थित सान्नेघारीको जङ्गलमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच […]
२४ असोज, प्युठान । प्युठान नगरपालिका–३ ओखरबोटमा बसबाट खसेर टायरले किच्दा १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दिउँसो स्थानीय प्रकाश सुनारका छोरा पुष्कर सुनार जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको …