नेपाल राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ ।  बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवाको क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका प्रस्ताव र ती प्रस्तावले ल्याउन सक्ने अवसर र चुनौतीको विश्लेषण गर्दै परामर्श र सुझाव प्रदान गर्ने नवप्रवर्तकलाई […]